Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेकपा एसले तोक्यो नेताहरूको जिम्मेवारी

शुक्रबार, पुस ५, २०८१

काठमाडौँ - नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटी सदस्यहरूको कार्य विभाजन गरेको छ । मंसिर २६ देखि पुस २ गतेसम्म बसेको पार्टीको स्थायी कमिटीको बैठकले नेताहरूको कार्य विभाजन गरेको हो ।

अध्यक्ष माधवकुमार नेपालले नेताहरूलाई तोकिएको कार्य विभाजन जारी गरेका हुन् । त्यस्तै, बैठकले सातै प्रदेशका इन्चार्ज र सहइन्चार्ज पनि तोकेको छ । जसमा प्रदेशको जिम्मेवारीमा रहने सबै पोलिटब्यूरो सदस्यहरूलाई सम्बन्धित प्रदेशका सहइन्चार्ज राखिएको छ ।

 

 

बैठकले तय गरेको अन्तरपार्टिी निर्देशिका यथाशीघ्र जारी गरिने पनि जनाइएको छ ।

यस्तो छ नेताहरूको कार्य विभाजन :

प्रकाशित मिति: शुक्रबार, पुस ५, २०८१  २२:१३
प्रतिक्रिया दिनुहोस्