Nic Ad Nic Ad
Nic Ad Nic Ad

एनपिएल हेर्न बिहानै देखि किर्तिपुर मैदानमा समर्थकको भिड (तस्बिरहरु)

शनिबार, पुस ६, २०८१

काठमाडौं- टीयु क्रिकेट मैदान किर्तिपुरमा आज नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल हुँदैछ ।

467863671_485075997935179_5819131469144750503_n-1734761708.jpg
 

१२ बजेबाट खेल सुरु हुने भएपनि दर्शक बिहानैदेखि मैदानमा आएका छन् । नेपाल क्रिकेट संघ (क्यान)काअनुसार टिकट लिन बिहान ५ बजेदेखि नै खल्तीको काउन्टरमा लाइन बसेका थिए ।

467466319_2335259226825335_552274857034510493_n-1734761709.jpg
 

अनलाइनबाट टिकट काटेकाहरु टिकटको पर्ची लिन त्यहाँ पुगेका हुन् । ७ बजेदेखि नै दर्शक मैदान प्रवेश गरिरहेका छन् । मैदानबाहिर टिकट नपाएकाहरुको पनि बाक्लो उपस्थिति रहेको छ ।

प्रकाशित मिति: शनिबार, पुस ६, २०८१  १२:०१
प्रतिक्रिया दिनुहोस्