नेभिगेशन
खेलकुद

स्टेडियम बाहिर, रुख–रुखमा अनि त्रिवि मैदानका बाहिरी डिलमा पनि छन् एनपीएलका दर्शकहरू (फोटो फिचर)

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को जारी फाइनल खेल हेर्नका लागि उल्लेख्य रुपमा दर्शकको घुइँचो लागेको छ। 

त्रिवि मैदानमा टिकट काटेर हेर्नेको भिड कम छैन। त्योभन्दा पनि धेरैचाहिँ स्टेडियम बाहिर, रुख रुखमा अनि मैदानका डिलमा उभिएर हेर्नेहरुको संख्या पनि ठूलो रहेको छ। 

फाइनल खेल सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्टसबीच भएको छ। घरेलु क्रिकेटको यो महोत्सवमा उपस्थित दर्शकका १० तस्बिर हेर्नुहोस्।

1-1734768655.jpg

5-1734768656.jpg

6-1734768656.jpg

7-1734768656.jpg

3-1734768655.jpg

10-1734768657.jpg

9-1734768657.jpg

4-1734768655.jpg

8-1734768657.jpg

2-1734768655.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद