नेभिगेशन
खेलकुद

जनकपुर बोल्ट्सको जवाफी ब्याटिङ विस्फोटक, पावर प्लेमा बनायो ७१ रन

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले दिएको १८५ रनको टार्गेट पछ्याएको जनकपुर बोल्ट्सले जवाफी ब्याटिङ विस्फोटक सुरुआत गरेको छ।

लाहिरु मिलान्था र आसिफ सेखको पार्टनरसीपमा बलियो पारी बनिरहेको छ। पावर प्ले ६ ओभरसम्म खेल्दा मिलान्था र सेखले ७१ रनको पारी चलायमान बनाएका छन्। जसमा मिलान्थाको ३४ र सेखको ३२ रनको योगदान रहेको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद