जनकपुर बोल्ट्स च्याम्पियन, नेपाल प्रिमियर लिगको पहिलो उपाधि उचाल्यो
काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले दिएको १८५ रनको टार्गेट पछ्याएको जनकपुर बोल्ट्सले जवाफी ब्याटिङ विस्फोटक सुरुआत गर्दै १९.२ओभरमा लक्ष्य भेट्यो।
लाहिरु मिलान्थाले र आसिफ सेखको पार्टनरसीपमा बलियो पारी बनिरहेको छ। पावर प्ले ६ ओभरसम्म खेल्दा मिलान्था र सेखले ७१ रनको पारी चलायमान बनाएका छन्।
मिलान्थाले ४९ बलमा ८७ रनको योगदान गरेका थिए। जसले जनकपुरका लागि उपाधि चुम्ने अवसर मिल्यो। सँधै चलेका जेम्स निसम भने फाइनलमा चल्न सकेनन्।
प्रकाशित मिति: शनिबार, पुस ६, २०८१ १५:५५
प्रतिक्रिया दिनुहोस्