Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रि ओपन सेसन अपडेट : नेप्से साढे ९ अंकले घट्यो

आइतबार, पुस ७, २०८१

काठमाडौ – प्रि ओपन सेसनमा नेप्से परिसूचक ९.५२ अंकले घटेको छ । उक्त सेसनमा नेप्से ०.३६ प्रतिशतले घटेर २५८७.३० विन्दुमा झरेको छ ।

सेसन अवधिमा ३२ लाख १४ हजार ५० रुपैयाँ बारबरको ५ हजार ५४२ कित्ता शेयर कारोबार भएको छ ।

उक्त सेसनमा १९ वटा कम्पनीको शेयर मूल्य बढ्दा ३७ कम्पनीको मूल्य घटेको छ । यस्तै एउटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

 

प्रकाशित मिति: आइतबार, पुस ७, २०८१  ११:२५
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार