नेभिगेशन
समाज विविध

राष्ट्रपति पौडेलद्वारा डेनमार्कको राजदूत नियुक्त

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार डेनमार्कका लागि आवासीय राजदूत नियुक्त गरेका छन् । 

संविधानको धारा २८२ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा सुम्निमा तुलाधरलाई डेनमार्ककको राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध