सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैँ
काठमाडौं- संङघीय संसदको समितिको बैठक बस्दैँछ । संसद सचिवालयका अनुसार आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैँछ ।
बैठकमा समितिबाट सम्पादन भएका कार्यहरुको पूनरावलोकन सम्बन्धमा छलफल हुने जनाइएको छ । बैठक बिहान ११ः३० बजे बस्नेछ ।
प्रकाशित मिति: आइतबार, पुस १४, २०८१ ०७:०८
प्रतिक्रिया दिनुहोस्