मन्त्रिपरिषद्को बैठक बस्दै
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
बैठक सिंहदरवारमा बस्दै छ । उक्त बैठक अपराह्न चार बजेका लागि बोलाइए पनि साँझ पाँच बजे सारिएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।
स्रोतका अनुसार बैठकमा मन्त्रालयका नियमित एजेन्डाबारे छलफल तथा निर्णय हुने छन् ।
प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१ १४:४४
प्रतिक्रिया दिनुहोस्