नेभिगेशन
अर्थ विविध

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, अब लिटरकाे कति ?

काठमाडौँ- पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले आज मध्यरातदेखि लागु हुने गरी मूल्य बढाएको छ ।

पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँले बढाइएको छ भने डिजेलको मूल्य दुई रुपैयाँ बढाएको निगमले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध