Nic Ad Nic Ad
Nic Ad Nic Ad

काठमाडौँ उपत्यका प्रहरी प्रमुखमा एआईजी तामाङ

बुधबार, पुस १७, २०८१

काठमाडौँ- काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा एआईजी टेकबहादुर तामाङको सरुवा भएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा कार्यरत तामाङलाई रानिपोखरीमा सरुवा गर्ने निर्णय गरेको हो ।

रानिपाखेरीमा कार्यरत रहेकी एआईजी किरण बज्राचार्य ५६ वर्षे उमेरहदका कारण अनिवार्य अवकाशमा गएपछि तामाङलाई उक्त ठाउँमा सरुवा गरिएको हो ।

प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  १२:१५
प्रतिक्रिया दिनुहोस्