नेभिगेशन
सुरक्षा–अपराध

दुई एआईजी सिफारिस, जनक छुटे भएका यी हुन्

काठमाडौं- नेपाल प्रहरीका दुई प्रहरी नायव महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस भएका छन् ।

बुधवार बसेको बढुवा समितिको बैठकले डीआईजीहरू कुबेर कडायत र रविन्द्र केसीलाई एआईजीमा बढुवा सिफारिस गरिएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध

२४४ किलो गाँजासहित १ जना पक्राउ