"बलिदान"को सूटिङका लागि तयार पारिएको मूर्तीका कारण बन्यो मिनी बजार, नाम- कालीचौर
काठमाडौ - निर्माणका क्रममा छयङ्कनमा रहेको नेपाली फिल्म "बलिदान"का लागि चाहिएको ठूलो कालीको मूर्ती फेला नपरेपछि आफैं तयार पारिएको निर्माता सन्तोष सेनले जानकारी दिएका छन्।
भारतको कलकत्ताबाट कालीगढ ल्याई मोरङ्मा मूर्ती निर्माण गरेपछी अहिले उक्त स्थानको नाम नै कालीचौर बनेको छ भने सानो बजार नै बनेको सेनले जनाएका छन्।
यस्तो छ सेनको भनाई-
https://www.facebook.com/share/19yY2pTCVm/
प्रकाशित मिति: आइतबार, पुस २१, २०८१ १२:५१
प्रतिक्रिया दिनुहोस्