नेभिगेशन
अर्थ विविध

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

काठमाडौँ- नेपाली बजारमा आज पनि सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५२ हजार रुपैयाँ कायम भएको हो । 

सोमबार पनि सुनको मूल्य सोही मूल्यमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने केही बढेको छ।  महासंघका अनुसार सोमबार तोलामा १ हजार ८१० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार भने २० रुपैयाँले बढेर १ हजार ८३० रुपैयाँ कायम भएको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध