Nic Ad Nic Ad
Nic Ad Nic Ad

सरकारले संसद छलेर अध्यादेशमार्फत शासन गर्न खोजेको माओवादीको निष्कर्ष (प्रस्तावसहित)

मंगलबार, पुस २३, २०८१

काठमाडौँ - नेकपा माओवादी केन्द्रले १६ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ । आइतबारबाट सुरु भएको बैठकले समसामयिक प्रस्तावहरु पारित गरेर बैठक सकिएको प्रवक्ता अग्नि सापकोटाले बताए ।

माओवादीले सरकारले संसद छलेर अध्यादेशमार्फत राज्य सञ्चालन गर्ने, देश दुई दलीय तानाशाहीतर्फ लैजान खोज्ने सरकारको निरंकुश प्रवृत्तिको विरोध गरेको छ ।

माओवादीले तत्काल संसदको हिउँदे अधिवेशन बोलाउन पनि माग गरेको छ ।

सरकारले सहकारीको समस्या समाधान गर्नु भन्दा पनि सत्ता निकटकालाई जोगाएर विपक्षीलाई पूर्वग्रहपूर्ण व्यवहार देखाएको पनि माओवादीको निष्कर्ष छ ।

प्रस्ताव :

 

 

प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  १९:०१
प्रतिक्रिया दिनुहोस्