नेभिगेशन
सुरक्षा–अपराध

चार इन्स्पेक्टर डीएसपी पदमा बढुवा सिफारिस

काठमाडौँ- नेपाल प्रहरीका चार इन्स्पेक्टर डीएसपी पदमा बढुवा सिफारिस भएका छन् । 

आज बसेको बढुवा सिफारिस समितिको बैठकले  प्राविधिक प्रहरी समूह, स्वास्थ्य उप समूह, चिकित्सकतर्फ प्रहरी निरीक्षक पदबाट प्रहरी नायव उपरीक्षक (डीएसपी) पदमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो ।

सूची :

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध

२४४ किलो गाँजासहित १ जना पक्राउ