Nic Ad Nic Ad
Nic Ad Nic Ad

रवि लामिछानेलाई धरौटीमा रिहाको आदेश, ६५ लाख मागियो

बिहीबार, पुस २५, २०८१

काठमाडौं - सूर्यदर्शन सहकारी ठगी मुद्दामा रास्वपा सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको एकल इजलासले बिहीबार सो आदेश दिएको सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । लामिछानेसँग ६५ लाख धरौटी माग गरिएको छ । ६५ लाख तिर्न नसके थुनामा जान्छन्।

प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  १८:०३
प्रतिक्रिया दिनुहोस्