रवि कसुरदार होइन भन्ने स्थिती भएन, यस्तो छ कास्की अदालतको आदेश
काठमाडौँ- सूर्यदर्शन सहकारी ठगीको आरोपमा पक्राउ परेका सातै जनालाई धरौटीमा रिहा गर्न जिल्ला अदालत, कास्कीले आदेश दिएको छ।
न्यायाधीश नितिज राईको इजलासले बिहीबार रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित सातै जनासँग धरौटी माग गर्ने आदेश दिएको हो।
प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१ १९:४०
प्रतिक्रिया दिनुहोस्