Nic Ad Nic Ad
Nic Ad Nic Ad

रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित

आइतबार, पुस २८, २०८१

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन्  ।

काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा मुद्दा परेकाले उनी काठमाडौं अदालतमा आफैं उपस्थित भएका हुन् ।

पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा बिहीबार ६५ लाख रुपैयाँ धरौटी तिरेर रिहा भएका लामिछाने शुक्रबार साँझ काठमाडौं आइपुगेका थिए ।

प्रकाशित मिति: आइतबार, पुस २८, २०८१  ०९:४४
प्रतिक्रिया दिनुहोस्