Nic Ad Nic Ad
Nic Ad Nic Ad

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का निर्देशक ठाकुर पक्राउ

सोमबार, पुस २९, २०८१

काठमाडौँ- बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन निर्देशक बलराम ठाकुर पक्राउ परेका छन् ।

ठगी तथा सरकारी छाप र दस्तखत किर्ते अभियोगमा ठाकुर पक्राउ परेका हुन् । उनलाई सोमबार ललितपुरको भैंसेपाटीबाट पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ ।

गत भदौ महिनामा निर्देशक ठाकुरसहित पाँच जनामाथि सो मुद्दा दर्ता भएको थियो ।

प्रकाशित मिति: सोमबार, पुस २९, २०८१  १७:५४
प्रतिक्रिया दिनुहोस्