Nic Ad Nic Ad
Nic Ad Nic Ad

भूमिसम्बन्धी अध्यादेश जारी भएपछि बालेनले जनाए असन्तुष्टि

बुधबार, माघ २, २०८१

काठमाडौँ - भूमिसम्बन्धी अध्यादेश जारी भएपछि बालेनले असन्तुष्टि जनाएका छन् । आज राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी बालेनको यो प्रतिक्रिया आएको हो ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘अब खोला मात्र हैन टुँडिखेल, खुलामञ्च पनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएछ । बधाई छ सरकारमा रहेको कार्यकर्ताहरुलाई ।’

 

प्रकाशित मिति: बुधबार, माघ २, २०८१  १८:१५
प्रतिक्रिया दिनुहोस्