Nic Ad Nic Ad
Nic Ad Nic Ad

पूर्वाञ्चल विश्वविद्यालयका मुख्य सहायकविरुद्ध मुद्दा दायर

शुक्रबार, माघ ४, २०८१

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाण पत्रको आरोपमा पूर्वाञ्चल विश्वविद्यालयका मुख्य सहायकविरुद्ध आरोप पत्र दायर गरेको छ ।

शुक्रबार आयोगले पूर्वाञ्चल विश्वविद्यालयका मुख्य सहायक (कम्प्युटर) हिरालाल यादव उपर नक्कली शैक्षिक प्रमाण पत्र पेस गरी जागिर खाएको आरोपमा विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

अख्तियारले दायर गरेको आरोप पत्र :

प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१  १५:३८
प्रतिक्रिया दिनुहोस्