यस्तो छ विपक्षी दलले जारी गरेको संयुक्त वक्तव्य (पूर्णपाठसहित)
काठमाडौं- प्रतिपक्ष र सरकारमा रहेका सात राजनीतिक दलले संयुक्त वक्तव्य जारी गरेका छन् ।
माओवादी केन्द्र, एकीकृत समाजवादी, रास्वपा, राप्रपा, नेपाल समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र आमजनता पार्टीले संयुक्त वक्तव्य जारी गरेका हुन् ।
वक्तव्यमा अध्यादेश, विद्युत् महसुल उठाउन ढिलाइ, संसद् छल्नेलगायत सरकारका कामप्रति गम्भीर ध्यानाकर्षण गराइएको छ ।
प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१ १६:३५
प्रतिक्रिया दिनुहोस्