Nic Ad Nic Ad
Nic Ad Nic Ad

कोशीका पूर्व मुख्यमन्त्रीमाथि भएको आक्रमणको कांग्रेसद्वारा निन्दा

आइतबार, माघ ६, २०८१

काठमाडौं - नेपाली कांग्रेसले कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापमाथि भएको आक्रमणको निन्दा गरेको छ । आज (आइतबार) बिहान विज्ञप्ति जारी गर्दैं कांग्रेसले आक्रमणमा संलग्न व्यक्तिलाई कडा कारबाही गर्न सरकारसँग माग समेत गरेको छ ।


कांग्रेस कोशीका सभापति एवम् प्रदेश संसदीय दलका नेतासमेत रहेका थापामाथि शनिबार झापामा आक्रमण भएको थियो। उनको निधारमा चोट लागेको छ । उनलाई आक्रमण गरेको आरोपमा प्रहरीले शनिबार नै विद्युत प्राधिकरणका दुई जना कर्मचारी पक्राउ गरिसकेको छ ।

प्रकाशित मिति: आइतबार, माघ ६, २०८१  १०:४३
प्रतिक्रिया दिनुहोस्