नेभिगेशन
राजनीति

मन्त्रिपरिषदको बैठक सुरु

काठमाडौं- मन्त्रिपरिषदको बैठक सुरु भएको छ । 

केहिबेर अघि सुरु भएको बैठकले विभिन्न मन्त्रालयका प्रस्तावसहित प्रतिनिधि सभाको हिउँदे अधिवेशन आह्वान गर्ने बताइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति