Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेकपा एमालेले तोक्यो विधान अधिवेशनको मिति

बुधबार, माघ ९, २०८१

काठमाडौँ - नेकपा एमालेले पार्टीको विधान अधिवेशनको मिति तोकेको छ । विसं २०८२ भदौ २०,२१ र २२ गते गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, ललितपुरमा गने निर्णय गरेको हो ।

मंगलबार साँझ बसेको पार्टी सचिवालय बैठकले सो निर्णय लिएको हो ।

प्रकाशित मिति: बुधबार, माघ ९, २०८१  १०:३८
प्रतिक्रिया दिनुहोस्