Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रचण्डले गरे ३०० बर्ष पुरानो पाण्डवेश्वर मन्दिर अवलोकन

शनिबार, माघ १२, २०८१

दाङ - नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले दाङको पर्यटकीयस्थल पाण्डवेश्वर धारपानी मन्दिरको अवलोकन गरेका छन् । उनले आज बिहान घोराही उपमहानगरपालिका–५ स्थित मन्दिर र धारपानी क्षेत्रको अवलोकन गरेका हुन् ।

तीन सय वर्ष पुरानो यस मन्दिरमा विश्वकै अग्लो त्रिशुल रहेको दाबी गरिँदै आएको छ । सोही क्रममा उनले मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशकुमार अधिकारीले मन्दिरको बारेमा जानकारी गराएका थिए । साथै सोही क्रममा उनले स्थानीयसँग भेटघाट गरेका थिए ।

 

प्रकाशित मिति: शनिबार, माघ १२, २०८१  १०:१९
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार