Nic Ad Nic Ad
Nic Ad Nic Ad

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

मंगलबार, माघ १५, २०८१
samridhi jewllers

काठमाडौँ - आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ९ सयले घटेर तोलामा एक लाख ५९ हजार २ सयमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार सुन तोलामा एक लाख ६० हजार १ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मुल्य पनि घटेको छ । आज चाँदीको मुल्य तोलामा १५ रुपैयाँले घटेर तोलाको १८३५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१  ११:२५
प्रतिक्रिया दिनुहोस्