नेकपा एसले टुङ्गो लगायो नेताहरुको कार्यविभाजन, कसलाई के जिम्मेवारी ?
काठमाडौं- नेकपा एकीकृत समाजवादीले महाधिवेशन सकिएको सात महिनापछि नेताहरुको कार्यविभाजन टुङ्गो लगाएको छ । अध्यक्ष माधवकुमार नेपालले अपानि–४ जारी गर्दै नेताहरुको कार्य विभाजन टुंग्याएका हुन् ।
महाधिवेशन सकिएको लामो समयपछि मात्र पार्टी केन्द्रीय कमिटीलाई पूर्णता दिन, पदाधिकारी चयन गर्न, स्थायी कमिटी र पोलिटब्युरो गठन गरेको थियो । त्यसपछि भूगोल, गैरभूगोल, जनसंगठन र विभागहरुको जिम्मेवारी दिइएको थियो । तर अन्तिम रुप दिएर अपानि जारी भएको थिएन ।
प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१ १२:५७
प्रतिक्रिया दिनुहोस्