फास्ट ट्रयाकमा अध्यादेश पारित गर्ने सरकारको निर्णय
काठमाडौँ- सरकारले हालै जारी गरेको अध्यादेश फास्ट ट्रयाकमा पारित गर्ने निर्णय गरेको छ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले सरकारले सिफारिस गरेर राष्ट्रपतिले जारी गरेको अध्यादेश फास्ट ट्रयाकमा पारित गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।
उनले अध्यादेश कार्यान्वयन गराउनेको लागि नियमावली बनाउने काम भइरहेको बताए। उनले सरकारले अध्यादेश ल्याउन पाउनु संवैधानिक अधिकार भएको बताए।
प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१ १४:२६
प्रतिक्रिया दिनुहोस्