Nic Ad Nic Ad
Nic Ad Nic Ad

सडक-पेटीमा निर्माण सामाग्री राख्नेलाई १५ हजार जरिवाना

मंगलबार, माघ १५, २०८१

काठमाडौं -काठमाडौं महानगरपालिकाले सडक-पेटीमा निर्माण सामाग्री राखेर पैदलयात्रुलाई अवरोध गर्ने एकजनालाई आर्थिक कारबाही गरेको छ ।

महानगरपालिकाले वडा नम्बर ५ का केशव श्रेष्ठलाई सडक–पेटी अतिक्रमण गरेर निर्माण सामग्री राखेबापत आर्थिक जरिवाना गरेको हो ।
 

प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१  १९:३१
प्रतिक्रिया दिनुहोस्