Nic Ad Nic Ad
Nic Ad Nic Ad

रास्वपाको संसदीय दलको बैठक आज बस्दै

बुधबार, माघ १६, २०८१

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज बस्दै छ ।

रास्वपाले माघ १८ गतेदेखि सुरु हुने संघीय संसदको हिउँदे अधिवेशनमा पार्टीको भूमिका, एजेण्डा र प्राथमिकताबारे छलफल गर्न संसदीय दलको बैठक बस्न लागेको जानकारी दिएको छ । 

बैठक पार्टीको केन्द्रीय कार्यालय, बनस्थलीमा बिहान ११ बजेदेखि शुरु हुने भएको छ ।

प्रकाशित मिति: बुधबार, माघ १६, २०८१  १०:५२
प्रतिक्रिया दिनुहोस्