नेभिगेशन
समाज विविध

ताप्लेजुङ नाकामा अनिश्चितकालीन यातायात बन्द जारी, यस्ता छन् माग

ताप्लेजुङ- ताप्लेजुङ जिल्लाको विभिन्न नाकाहरुमा अनिश्चितकालीन यातायात बन्द जारी रहेको छ।

स्थानीय मुङकुमलुङ समुदायका संस्कृति संरक्षणकर्मीमाथि दमन गरेको भन्दै माघ १५ गतेदेखि ताप्लेजुङका विभिन्न नाकाहरूमा अनिश्चितकालीन यातायात बन्द घोषणा गरिएको छ।

संयुक्त मुक्कुमलुङ संरक्षण संघर्ष समितिले सरकारसँग वार्ताका लागि न्यूनतम वातावरण तयार पार्नुपर्ने भन्दै आफ्ना प्रमुख मागहरूसहित संघर्षलाई निरन्तरता दिने भएको छ।

474699074_1605560130090818_6495572560169299584_n-1738151114.jpg
474898005_9229779097083744_4612364440198119183_n-1738151114.jpg
 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध