Nic Ad Nic Ad
Nic Ad Nic Ad

यस्तो रहने छ आज देशभरको मौसम

शनिबार, माघ १९, २०८१

काठमाडौँ - हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसको प्रभावले कोशीलगायत गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकबदली रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ ।

आज कोशी र कर्णाली प्रदेशमा आंशिक बदली रहने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अन्य प्रदेशको मौसम मुख्यतया सफा रहने छ ।

प्रकाशित मिति: शनिबार, माघ १९, २०८१  ०६:३१
प्रतिक्रिया दिनुहोस्