Nic Ad Nic Ad
Nic Ad Nic Ad

पदोन्नति भएका एसपीहरुलाई दर्ज्यानी चिन्ह प्रदान

आइतबार, माघ २०, २०८१

काठमाडौँ- प्रहरी उपरीक्षक (एसपी) हरुलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

पदोन्नति भएका जनपद समूहतर्फका ३७ जना प्रहरी उपरीक्षक (एसपी)हरुलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरिएको हो ।

प्रकाशित मिति: आइतबार, माघ २०, २०८१  २०:१२
प्रतिक्रिया दिनुहोस्