Nic Ad Nic Ad
Nic Ad Nic Ad

मन्त्रिपरिषद् बैठक बस्दै

सोमबार, माघ २१, २०८१

काठमाडौँ- मन्त्रिपरिषद् बैठक आज बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा दिउँसो ४ बजे बस्ने गरी मन्त्रिपरिषद्को बैठक बोलाएको हो ।

बैठकमा मन्त्रालयका नियमित एजेण्डाका विषयमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति: सोमबार, माघ २१, २०८१  ०७:५१
प्रतिक्रिया दिनुहोस्