नेभिगेशन
राजनीति

मन्त्रिपरिषद् बैठक जारी

काठमाडौँ- मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बैठक बसिरहेको हो ।

आजको बैठकमा मन्त्रालयका नियमित एजेण्डाका विषयमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति