Nic Ad Nic Ad
Nic Ad Nic Ad

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

आइतबार, माघ २७, २०८१
samridhi jewllers

काठमाडौँ- स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ ।

आइतबार प्रतितोला १ सय रुपैयाँ बढेर १ लाख ६८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार १ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै चाँदीको मूल्य तोलामा २५ रुपैयाँ घटेको छ । शुक्रबार प्रतितोला १९८५ रुपैयाँमा कायम भएको चाँदी आज १९६० रुपैयाँमा कारोबार भइरहेको छ । 

प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  ११:३७
प्रतिक्रिया दिनुहोस्