Nic Ad Nic Ad
Nic Ad Nic Ad

मन्त्रिपरिषद् बैठक जारी

सोमबार, माघ २८, २०८१

काठमाडौँ- मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा नियमित एजेन्डाबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

प्रकाशित मिति: सोमबार, माघ २८, २०८१  १८:३७
प्रतिक्रिया दिनुहोस्