प्रतिपक्षी दलको अवरोधपछि १५ मिनेटका लागि प्रतिनिधि सभाको बैठक स्थगित
काठमाडौँ- प्रतिपक्षी दलको अवरोधपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
मंगलबार नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई बोल्न दिएकोप्रति आपत्ति जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)र नेकपा माओवादी केन्द्रले आपत्ति जनाएका थिए । त्यस लगत्तै सभामुख देवराज घिमिरेले बैठक स्थगित भएको घोषण गरेका हुन् ।
प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१ १४:३९
प्रतिक्रिया दिनुहोस्