Nic Ad Nic Ad
Nic Ad Nic Ad

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १३ निर्णय

बुधबार, माघ ३०, २०८१

काठमाडौँ- सरकारले मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार आयोजित पत्रकार सम्मेलनमा माघ २८ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन्।

बैठकले सचिव बढुवा तथा सरुवासहित महत्त्वपूर्ण १३ निर्णय गरेको छ।

प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१  १६:३३
प्रतिक्रिया दिनुहोस्