मनिष डाँगी बुटवल लुम्बिनी क्लबको मार्की खेलाडी नियुक्त
काठमाडौं- नेपाली राष्ट्रिय टिमका नेपाल इन्टरनेशनल प्लेयर मनिष डाँगी बुटवल लुम्बिनी क्लबको मार्की खेलाडी नियुक्त भएका छन् ।
नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको लागि लुम्बिनीले डाँगीलाई मार्की नियुक्त गरेको हो ।
यसअघि लुम्बिनीमा एरिक विष्ट रहेका थिए ।
प्रकाशित मिति: शनिबार, फागुन ३, २०८१ २०:२०
प्रतिक्रिया दिनुहोस्