Nic Ad Nic Ad
Nic Ad Nic Ad

पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो

शनिबार, फागुन ३, २०८१

काठमाडौं- नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ।

निगम सञ्चालक समितिको शनिबारको बैठकले राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ बढाएको र डिजेल र मट्टितेलमा प्रतिलिटर चार रुपैयाँ घटाएको हो। 

प्रकाशित मिति: शनिबार, फागुन ३, २०८१  २१:१७
प्रतिक्रिया दिनुहोस्