Nic Ad Nic Ad
Nic Ad Nic Ad

एनएसएल : बुटवल लुम्बिनीबाट एरिक भए रिटेन

शनिबार, फागुन ३, २०८१

काठमाडौँ- बुटवल लुम्बिनी क्लबले दोस्रो सिजनमा मार्की रहेका एरिक विष्टलाई तेस्रो सिजनका लागि रिटेन गरेको छ ।

यसअघि मार्की खेलाडीमा नियुक्त गरेको क्लबले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको लागि रिटेन गरेको हो ।

तेस्रो संस्करणको एनएसएल आगामी चैतमा हुने तय छ । ७ टोलीहरूले सहभागिता जनाउने छन् ।

प्रकाशित मिति: शनिबार, फागुन ३, २०८१  २२:०२
प्रतिक्रिया दिनुहोस्