नेभिगेशन
अर्थतन्त्र विविध

साथमा डेनिस क्रोनर भए राष्ट्र बैंक गइहाल्नुस्, यस्तो छ कारण

काठमाडौं– नेपाल राष्ट्र बैंकले डेनिस क्रोनर सटहीको समयसीमा तोकेर सूचना सार्वजनिक गरेको छ।

डेनमार्कको केन्द्रीय बैंकले मे ३१ २०२५ देखि डेनिस क्रोनरको कानुनी ग्राहयता खारेज गर्ने घोषणा गरेका कारण फागुन मसान्तसम्म साट्नका लागि राष्ट्र

बैंकले यस्तो सूचना प्रकाशित गरेको हो।

479356141_1463728451678760_6536225857049827709_n-1739853281.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र विविध