नेभिगेशन
मनोरञ्जन

सामाजिक सञ्जाल विधयेकमाथि कलाकार गिरीको व्यङ्ग्यात्मक टीप्पणीः ५ हजार रोपनीको जेल बनाऊ

काठमाडौं– अभिनेता तथा फिल्म निर्माणकर्मी कलाकार दीपकराज गिरीले सामाजिक सञ्जाल विधयेकमाथि व्यङ्ग्यात्मक टिप्पणी गरेका छन्। 

सामाजिक सञ्जाल फेसबुकमा उनले लामो स्ट्याटस लेख्दै ब्यङ्ग्य गरेका हुन्। 

‘आज म लेख्दैछु’ भन्दै गिरीले भनेका छन्,‘सामाजिक संजालमा गालि गर्नेलाई कडा कारबाही गर्ने कुरा उठिराख्या रहेछ, लौ त्यसो हो भने त सरकारले सबैभन्दा पहिला ५००० रोपनीमा एउटा ठूलो जेल बनाउनु पर्र्ने हुन्छ!’

गिरीको स्ट्याटस यस्तो छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन