सानदार मःमः ग्याँस विस्फोट : घाइते एक युवा डिस्चार्ज
काठमाडौँ- सानदार मःमः ग्याँस विस्फोटमा घाइते एक युवा डिस्चार्ज भएका छन् ।
उक्त ग्यास विस्फोटमा परी १४ जना घाइते भएका थिए । त्यसमा गम्भीर घाइते भएका ११ जनालाई कीतिपुरस्थित बर्न अस्पताल लगिएको थियो । जसमा ४ जनाको मृत्यु भइसकेको छ भने अन्यको उपचार भइरहेको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन ६, २०८१ १६:२३
प्रतिक्रिया दिनुहोस्