Nic Ad Nic Ad
Nic Ad Nic Ad

विद्युतीय व्यापार विधेयक प्रतिनिधि सभाबाट पारित

मंगलबार, फागुन ६, २०८१
samridhi jewllers

काठमाडौँ- विद्युतीय व्यापार विधेयक, २०८१ प्रतिनिधि सभाबाट सर्वसम्मतले पारित भएको छ ।

मंगलबारको प्रतिनिधि सभा बैठकले विद्युतीय व्यापार विधेयक, २०८१ सर्वसम्मतले पारित गरेको हो ।

प्रतिनिधि सभामा सरकारको तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदनसहितको राष्ट्रियसभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, फागुन ६, २०८१  १९:१६
प्रतिक्रिया दिनुहोस्