नेभिगेशन
मनोरञ्जन

कलाकार गिरीको झटारो– सृजनामा लागेका कलाकर्मीबाहेक सबैलाई प्रजातन्त्र दिवसको शुभकामना

काठमाडौं– निर्माता तथा कलाकार दीपकराज गिरीले प्रजातन्त्र दिवसको अवसर पारेर अर्को व्यङ्ग्यात्मक टिप्पणी गरेका छन्।

सामाजिक सञ्जालमा बुधबार उनले लाज शरणम् नामको फिल्म प्रचारमा रोक लगाएको विषयलाई संकेत गर्दै भनेका छन्,‘सृजनामा लागेका कलाकर्मीबाहेक सबैलाई प्रजातन्त्र दिवसको शुभकामना। जस्ले जे बोल्दा छुट हुने देशमा कलाकर्मीहरू लाइ त सेन्सरशिप जो छ।’

मंगलबार उच्च अदालत पाटनले लाज शरणम्लाई सेन्सर नभएसम्म प्रचारमा रोक लगाएको थियो। 

यस्तो छ गिरीको पोस्ट

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन