अचम्मको राप्रपा! कोशीबाहेक सबैतिर भण्डाफोर सभा
काठमाडौं– भ्रष्टाचार, बेथितिविरुद्ध र हिन्दू राष्ट्र र राजसंस्थाको पक्षमा राप्रपाले भण्डाफोर सभा गर्ने भएको छ।
महामन्त्री एवम् सचिवालय प्रमुख राजेन्द्र गुरुङले विज्ञप्ति जारी गरी यस्तो जानकारी दिएका हुन्।
फागुन ९ गतेदेखि सबै प्रदेशमा गर्ने भनिएको भण्डाफोर सभा कोशी प्रदेशमा भने राखिएको छैन।
हेर्नुहोस् विज्ञप्ति
प्रकाशित मिति: बिहीबार, फागुन ८, २०८१ १५:५३
प्रतिक्रिया दिनुहोस्